बुटवल । बिश्वभका इस्लाम धर्मालम्बिहरुले आज ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्मोत्सव मनाईरहेका छन् । हजरत मोहम्मदको जन्मदिनको अवसर पारेर ईस्लाम धर्मालम्बिहरुले घरघरमा दिपावली गर्ने, संयुक्त प्रदर्शन गर्ने तथा एक आपसमा शुभकामना आदान प्रदान गर्दै जन्मोत्सव मनाईरहेका छन् । मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।…