१३ पुस २०८२, आइतबार | December 29, 2025

रास्वपा केन्दीय सदस्य पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालतमा प्रहरीले म्याद थपका लागि पेश गरेकोमा काठमाडौं जिल्ल अदालतले पांडेलाई चार दिन थुनामा राख्न अनुमति दिएको हो । पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार…