१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

दशौँ एनभीए लिग आजदेखि, महिला-पुरुष दुवैतर्फ प्रतिस्पर्धा

काठमाडौं । दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा लिग दशरथ रंगशालास्थित कभर्डहलमा १० दिनसम्म सञ्चालन हुनेछ । लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन महिला र पुरुषतर्फ दुई-दुई खेल हुने तालिका छ । महिलातर्फ बिहान ८…