कैलाली । गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकमा गर्भपतन गराउन पुगेकी महिलाको अनावश्यक औषधी सेवनवाट मृत्यु भएको हो । धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुगेकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। उनका आफान्तजनले अनावश्यक औषधी दिए पछि उनको सोही औषधीका कारण मृत्यु हुन…