काठमाडौं । मंगलबार सुनको मूल्य सोमबारको तुलनमा बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो । आजका लागि चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय…