१० मंसिर २०८३, बिहिबार | November 26, 2026

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २५ औ स्थापना दिवस

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २५ औ स्थापना दिवसको अवसरमा विविध रचनात्मक कार्यक्रम गर्दै मनाएको छ । कार्यक्रममा संस्थापक देखी छुट दिएका घरधनी सम्मान गरि मनाईएको हो । शुक्रबार औपचारिक कार्यक्रमको लुम्बिनी प्रदेशका पुर्व स्वस्थमन्त्री तथा प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै समाज विकासमा संघसंस्थाहरुको योगदान महत्त्वपूर्ण हुने बताए । आदिमानव…