१० मंसिर २०८३, बिहिबार | November 26, 2026

मकवानपुरमा कार दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा आज दिउँसो कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका-८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा-३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो । बी.ए.सी ०५३७ नम्बरको कार अनियन्त्रित भएर सडकदेखि अन्दाजी तीन सय मिटर तल खोँचमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी…