४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

WHO ले रोक्यो हाड्रोक्सिक्लोरोक्विनको क्लिनकल ट्रायल, ट्रम्पको ‘डाक्टरीगिरी’लाई झट्का

विश्व स्वास्थ्य संगठन WHO ले हाड्रोक्सिक्लोरोक्विनको क्लिलिनकल ट्रायललाई अस्थायी रुपमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठन (ब्ल्यूएचओ) ले कोरोनाका बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे जारी क्लिनिकल ट्रायललाई तत्काका लागि अस्थायी रुपमा रोक्ने फैसला गरेको हो । संगठन के निदेशक डा. टेड्रोस एडहोनम गिब्रियेसुसले भनेका छन् कि यो औषधीको सुरक्षित प्रयोगबारे डेटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्नेछ…