४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कोरोना संक्रमण झन बढेको भन्दै डब्लुएचओबाट चिन्ता व्यक्त

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी विरुद्ध नेतृत्व गरिरहेको डब्लएचओले नै संक्रमण झन बढेको भन्दै चिन्ता व्यक्त गरेको हो । डब्लएचओको नियमित्र पत्रकार सम्मेलनमा महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको भन्दै सबै राष्ट्रहरुलाई…