४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कोरोना भाइरसविरुद्ध रणनीतिक नेतृत्व गर्ने डब्ल्यूएचओ प्रमुखको प्रतिवद्धता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले कोरोना भाइरसविरुद्ध विश्वले उठाएको कदममा तालमेल मिलाउन रणनीतिक नेतृत्व गरिरहने प्रतिवद्धता जनाएका छन् । विश्व स्वास्थ्य सम्मेलनको समापन समारोहमा बोल्दै टेड्रोसले युरोपेली युनियनको प्रस्तावको स्वागत गर्दै आफुहरु अझ बढी जवाफदेही बन्ने बताएका हुन् । यसका लागि रणनीतिक नेतृत्व गर्न डब्ल्यूएचओ तयार रहेको उनको भनाइ छ ।…