७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

भारतीय अतिक्रमणले हद नाघ्यो, अब सीमामा काँडेतार लगाउनुपर्छ : नेता नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रनुभएका सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय अतिक्रमणले हद नाघेको बताउँदै नेपाल भारत सीमामा काँडेतार लगाउनुपर्ने बताउनुभएको छ । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भारतले नेपालमाथि अतिक्रमण गरिरहेको जिकिर गर्दै भारतसँग सधैंभर विवाद गर्नुभन्दा काँडेतार लगाउनु उपयुक्त हुने बताउनुभएको हो । नेता नेपालले भन्नुभयो, ‘भारतसँग सधैंभरी…