३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

इटहरीमा मोटसाइकल आपसमा ठोकिदा ३ जनाको मृत्यु

सुनसरी । सुनसरीको इटाहरीमा ठूलो मोटरसाइकल दुर्घटना भएको छ । इटहरी उपमहानगरपालिका-१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी मोरङ बूढीगंगा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान-१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।…