३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

आजको मौसम : प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । बिहीबार पनि प्रदेश १, बागमती, गण्डकी…