४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडिका संरचना भत्काएको छ । महानगरले फार्मेसी पसल संचालन हुँदै आएका टहराहरु हटाउन आज डोजर चलाएको हो । यसअघि महानगरले अनधिकृत संरचना हटाउन आजसम्मको समय दिएको थियो । यसअघि महानगरले अनधिकृत संरचना हटाउन आजसम्मको समय दिएको थियो । तर अटेरी गर्दै पसलहरु निरन्तर सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु…