७ भदौ २०८३, आइतबार | August 23, 2026

सिद्दार्थ राजमार्गको सिद्वबाबा नजिककै भिरबाट मोटरसाइकल खस्दा २ जना घाइते



बुटवल । सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको सिद्दबाबा क्षेत्र नजिककै मोटरसाइकल खस्दा २ जना घाइते भएका छन ।

पाल्पाबाट बुटवल तर्फ आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तल खसेको थियो ।

दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका ६९ वर्षका मनबहादुर पुन र उनकी श्रीमती भारतीदेवी पुन घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइते दुवैको अवस्था सामान्य रहेको छ भने लुम्बिनी प्रादेशिक अस्पताल उपचार भैरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ११ : २० बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र