३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

आजको मौसम : प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आज बागमती र प्रदेश १ का केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । जसले गर्दा हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै…