३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

दसैंका अग्रिम टिकट बुकिङ गर्न बसपार्कमा लाइन

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चाडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक लाखौँ व्यक्तिले काठमाडौं छोड्ने हुँदा यात्रुको भीड…