भैरहवा । सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको रुपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ । २०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरु जीर्ण हुँदै गएपछि लुमिबनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुबर्षिय योजनाबाट शौक्षिक भवन बन्न लागेको हो । भौतिक संरचना र पूर्वाधारमा धेरै कमि रहेको…