११ मंसिर २०८३, शुक्रबार | November 28, 2026

गठबन्धन हाम्रो बाध्यता हो, संसद् जोगाउन यसअघि हामीले विश्वासको मत दिएका थियौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै दलको पनि संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसाथ गर्नुपरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेपछि बोल्दै उनले भने, ‘हामी गठबन्धनको संस्कारमा जानुको विकल्प छैन । राजनीति गठबन्धनहरु अस्थिरता ल्याउने र क्षणिक स्वार्थको लागि मात्रै हुनु हुँदैन । देश र…