३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

तिलोत्तमा वाईसीएललाई चुनावी प्रशिक्षण

बुटवल । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेपाल तिलोत्तमाका सदस्यहरुलाई मातृसंस्था नेकपा माओवादी केन्द्रले चुनावी प्रशिक्षण दिएको छ । वाइसीएल कार्यकर्ताहरुलाई चुनाव केन्द्रीत राजनितिक वैचारिक प्रशिक्षण दिइएको माओवादी केन्द्रले जनाउको छ । प्रशिक्षण कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज हकिउल्ला खानले राजनीतिक बैचारिक प्रशिक्षण दिएका थिए । सो अवसरमा बोल्दै इन्चार्ज…