२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै सत्य निरुपण आयोग बिद्येयकमा छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा वेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विद्येयकलाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।