२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कविराम र कर्णबहादुरले पाए सम्मानजनक नामको नागरिकता

दैलेख । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो । साबिक मेहेलतोली गाविस-६ हाल भगवतीमाई गाउँपालिका मेहेलतोलीका कविराम र साबिक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका(५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो । आइतबार जिल्ला…