२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा दुस्ख ब्यक्त गरेका छन । शनिवार राति उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्र्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदन प्रकट गरेका छन । ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतवार बिहान टविट गर्दै अध्यक्ष ओलीले भनेका…