२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका-७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किदै गएको अनुभव सुनाउछन । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला…