२२ चैत्र २०८२, आइतबार | April 5, 2026

बढ्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार मध्यराती पछि लागु हुनेगरि निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । निगमले आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ । निगमको पछिल्लो निर्णयसँगै अब पेट्रोलको मूल्य…