२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

७५औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दूतावासले फहरायो आफ्नो राष्ट्रिय झण्डा

काठमाडौं । पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले राजदूतावास परिसरमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेको छ । राजदूत सैयद हैदर शाहले झण्डा फहराएका थिए । कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरु र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सैयद…