काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीन हजार ६९९ परीक्षण गरिएकोमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ७७९ पीसीआर परीक्षण गर्दा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको थियो । यससँगै देशभर सक्रिय संक्रमितको…