३० बैशाख २०८३, बुधबार | May 13, 2026

चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने ताइपेयको चिन्ता

ताइपेय । ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा आयोजित भर्चुअल गोस्ठीमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । व्यापार, प्राविधिक आविष्कार र प्रजातान्त्रिक…