८ चैत्र २०८२, आइतबार | March 23, 2026

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामको अन्तिम घोषणा नगरेको भन्दै असन्तुष्टि जनाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि आयोगले अझैसम्म निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण…