२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

रेशम चौधरीको निसर्त रिहाइको माग गर्दै ज्ञापनपत्र

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको निसर्त रिहाइ लगायतका माग गर्दै सोमबार राखी ज्ञापन-पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापन-पत्र बुझाएको लोसपाकी नेतृ पुनम यादवले बताइन् । जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले सप्तरीका  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न…