२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो

म्याग्दी । बेनी-दरवाङ सडकको बेनी-सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका-२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । “म्याग्दीको पश्चिमी भेगका नागरिकलाई…