२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

चट्याङले इन्टरनेटमा क्षति, इ-पासपोर्ट सेवा अवरुद्ध

खोटाङ । चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षती पुग्दा खोटाङमा इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो । इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ-पासपोर्ट…