४ भदौ २०८३, बिहिबार | August 20, 2026

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्रि गर्न रोक, अटेर गरे कारवाही गर्ने प्रहरीको चेतावनी



काठमाडौं । प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ गर्न रोक लगाएको छ ।

प्रहरीले सूचना निकालेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ बिक्रि गर्न रोक लगाएको हो ।

बोतल र जर्किन लगायतका भाँडामा राखेर पेट्रोलियम पदार्थ खुला रुपमा बिक्रि गर्दा असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने र मानवीय एवं भौतिक क्षति हुनसक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत पदार्थ बिक्रिी वितरण नगर्न पेट्रोल पम्प संचालकहरुलाई आग्रह गरेको हो ।

सुरक्षा संवेदनशीलताको सूचना विपरितको कार्य गरेको पाएमा कानुनअनससार कारवाही गरिने पनि प्रहरीले जनाएको छ ।

काठमाडौंको नयाँ वानेश्वरमा एक व्यक्तिले आत्मदाह गरेको भोलिपल्टै प्रहरीले यस्तो सूचना निकालेको हो । यसअघि काठमाडौंकै एक युवतीले विवाहको इन्जेगमेन्ट तोडिएपछि केटा पक्षको घरअघि पुगेर आत्मदाह गरेकी थिइन ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : २९ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका