बुटवल । वैदेशिक रोजगारीका समस्या समाधानका लागि सरकार तथा त्यस सम्बन्धि काम गर्ने निकायहरु वास्तविक पीडित समक्ष पुग्न नसकेको सरोकारवालहरुले गुनासो गरेका छन् । सुरक्षित आप्रबासनका लागि राष्ट्रिय सञ्जालले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले वैदेशिक रोजगारका क्रममा भोग्नु परेका समस्यालाई सम्बोधनका लागि देखिने गरि काम हुन नसकेको गुनासो गरे । मुलुकमा रेमिट्यान्स भित्र्याउने प्रमुख माध्यम…