बुटवल । बुटवलमा रहेका व्यावसायिक संघ संस्थाहरुको सन्जालले बुटवल मण्डपको नाम संसोधन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्ताव प्रति असहमती जनाएको छ । सन्जालको आईतबार बुटवलमा सम्पन्न बैठकले बुटवलका ब्यवसायीक संघ संस्थाहरुको भावना बिपरीत बुटवलको गहनाको रुपमा विकसित हुदै गरेको बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव फिर्ता लिन बुटवल उपमहानगर पालिका संग आग्रह गरेको छ । बुटवल उपमहानगरपालिकाको…