२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

गृहिणी देखि वृद्धसम्मको आर्कषणमा खुला ब्यायमशाला, पुर्वाधार र प्रशिक्षकको अभाव

बुटवल । ढाड दुख्ने समस्या भएकी रामनगरकी पुनम पुन बिहानै सबेरै मैदानमा पुग्छिन । घरको काम सकेर खुला ब्यायमशालामा उनी पसिना बगाँछिन । रामनगर खेलमैदानमा रहेको खुला जिममा उनी साथीहरुसंग एक घण्टा उफ्रने गर्छिन । मैदानमा बिहानै पुगेपनि धेरै भिड भएको बेलापालो पाउन कठिन हुने उनी बताउछिन् । बिहान मैदानमाआउने अरुको हेर्दै आफु पनि त्यहाँका…