१२ मंसिर २०८३, शनिबार | November 29, 2026

उपप्रधानमन्त्री श्रेष्ठद्वारा नारायणगढ-बुटवल सडक खण्डको अनुगमन, समयमै काम सम्पन्न गर्न निर्देशन

नवलपुर । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्ड, छ लेन सडक बिस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । चाइनिज व्यवसायिक कम्पनी 'चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड'ले ठेक्का पाएको एकसय १४ कीलोमीटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भैसक्नुपर्ने थियो। हाल एकबर्ष समय…