१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बालुवाटार सर्वदलीय बैठकबाट एमाले अध्यक्ष ओली बाहिरिए



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरुबीच भैरहेको छलफलबाट ओली बाहिरिएका हुन् ।

बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचन, केहीसमयभित्रै हुन लागेको राष्ट्रपति निर्वाचनका विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई समर्थन जनाउने दलहरुको बीचमा छलफल गरी सहमतिका आधारमा पद बाँडफाँट गर्ने आशा गरेका छन् । यद्यपी, नेकपा एमालेले भने प्रधानमन्त्रीमा सघाउनु अघि नै राष्ट्रपति र सभामुख आफ्नो दलले पाउने सहमति भैसकेको जिकिर गर्दै त्यसमा अन्यथा निर्णय गर्न नपाईने जिकिर गर्दै आएको छ ।

बैठकमा ओली बाहिरिए पनि अन्य नेताहरुबीच भने छलफल भैरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : ०५ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित