२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

अपाङ्ग आश्रमलाई रुपन्देही व्यापार संघको खाद्य सामाग्री

बुटवल । रुपन्देही व्यापार संघ व्याग बस्तुगत उपसमितिले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान गरेको छ । उपसमितिको पहलमा संकलन गरिएको खाद्य सामाग्री कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संयुक्त रुपमा आश्रमका व्यवस्थापक डोल बहादुर रामदामलाई हस्तान्तरण गरे ।…