२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

शिक्षा क्षेत्रको विकासका लागि सञ्चार माध्यमको भुमिका दरिलो हुनुपर्नेमा जोड

बुटवल । शिक्षा क्षेत्रको विकासका लागि सञ्चार माध्यमको भुमिका दरिलो हुनुपर्ने कुरामा जोड दिइएको  छ । बुटवलमा आयोजना भएको ‘पत्रकारको दृष्टिमा शैक्षिक विकास र मुद्धा ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बाम देव क्षेत्रीले शिक्षा क्षेत्रको विकासका लागि त्यहाँ भित्र रहेका राम्र कुराको उजागर गर्ने र नराम्रा कुराको पनि थप उजार गरी…