२८ बैशाख २०८३, सोमबार | May 11, 2026

पाल्पामा जबर्जस्ती करणी उद्योग घटनामा एकजना पक्राउ

पाल्पा । पाल्पामा १८ वर्षिया युवतीलाई बलात्कृतको प्रयास भएको छ । पाल्पा नगरपालिका ५ गाईखर्कमा १८ वर्षिया युवतीमाथि बलात्कार गर्ने प्रयास भएको पाल्पा प्रहरीले जनाएको छ । २६ गते बिहान ८ः१५ बजेको समयमा पाल्पा तानसेन १२ चण्डिभन्ज्याङका २६ बर्षिय राजु बिकले ती युवतीलाई बलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी गर्ने प्रयास…