२८ बैशाख २०८३, सोमबार | May 11, 2026

१ असारदेखि भदौ मसान्तसम्म सडक खन्‍न नपाइने

काठमाडौं । सरकारले बर्खामा नयाँ सडक खन्‍न रोक लगाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले बुधबार सूचना प्रकाशित गरी  १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्न अनुमति नदिने जनाएको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक…