२८ बैशाख २०८३, सोमबार | May 11, 2026

रोहिणी खोला बस दुर्घटना अपडेट : ८ जनाको सनाखत, बाबु छोराको मृत्यु

भैरहवा । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा मृतक मध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करिब साढे ४ बजे खोलामा खसेको थियो । खोलामा खसेका ३२ जना मध्ये ९ जनाको निधन भएकोथियो । दुई जना बालक, ६ जना महिलासहित ३२…