२७ बैशाख २०८३, आइतबार | May 10, 2026

खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी

सप्तरी । सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे । उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २ सय…