चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार बनेकी रेणु दाहालले अग्रतालाई बढाएकी छिन् । हालसम्मको मतपरिणामअनुसार उनले २० हजार १४३ मत ल्याएकी छिन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ७५३ मत ल्याएका छन्…