बागलुङ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले बागलुङको ताराखोला गाउँपालिका अग्रता लिएका छन् । बिहानदेखि सुरु भएको मतगणनाअन्तर्गत सुरुवाती पाँचसय मत गन्दा माओवादी उम्मेदवार धनबहादुर बिकले २९४ मत ल्याएका छन् । बिकलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मतका साथ पच्छ्याइरहेका छन् । यस्तै एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसका उम्मेदवार…