काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र सात दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौंडा घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३८…