२६ पुस २०८२, शनिबार | January 10, 2026

तीन वर्षीया छोरी बोकेर तिहार मनाउन माइती हिँडेकी ईश्वरीलाई खोलाले बगायो

जाजरकोट । बारेकोट गाउँपालिक(७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका(२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित खसेकी हुन् । खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिप्रका…