२६ पुस २०८२, शनिबार | January 11, 2026

दुई लाख ६८ हजार नगदसहित जुवाखालबाट १५ पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित ९जुवा०कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ । बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान…