१८ पुस २०८२, शुक्रबार | January 3, 2026

गिदेरी खोलामा डुबेर २ बर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-२ गिदेरी खोलामा डुबेर २ वर्षिय बालकको मृत्यु भएको छ । बेलका नगरपालिका-२ शान्ति नगर टोलका बिश्वनाथ चन्द्रबंशीको २ वर्षीय छोरा भरत चन्द्रबंशी आइतबार दिउँसो घरबाट हराएका थिए । सोमबार दिउँसो मृतककै दाजु सुमन चन्द्रबंशीले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ । प्रहरीले कानुनी…